SHARE
अर्थ-डबली · शुक्रबार​ २८ कात्िक २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानवहात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।