SHARE
अर्थ-डबली · शुक्रबार​ २८ कात्िक २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।