SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

तिहारपछि सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य घटेको छ । तिहार पछि बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य समायोजन गरेको हो । मूल्य समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी