SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

इरानसँगको वार्ता टोलीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाइदिए ट्रम्पले

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले भान्सलाई अब अमेरिकाका डेमोक्रेटिक पार्टी शासित राज्य र सहरहरूमा भ्रष्टाचार तथा अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत भान्सले अब घरेलु मामिलामा ध्यान केन्द्रित गर्ने बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी