SHARE
अर्थ-डबली · शुक्रबार​ २८ कात्िक २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

काठमाडौँ / दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ ।