कपिलवस्तुका ५ स्थानीय तहमा आज शोक बिदा
काठमाण्डु- कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तको निधनमा जिल्लाका ५ स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन् । कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी