SHARE
अर्थ-डबली · शुक्रबार​ २८ कात्िक २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

दमौली / तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ ।