SHARE
अर्थ-डबली · बिहीबार २७ कात्िक २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

भीमफेदी दुर्घटना: गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा / अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसक्नुभएको थियो ।