SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा बिहीबार टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी