SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

झापा – मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा बिहीबार दिनभर १४ वटा जंगली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको विरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँ लगायतको बाक्लो मानव बस्ती छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी