SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

काठमाण्डु – साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।  आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी