SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी