SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

अनमोल अभिनित ‘बाटुलो जून’को आक्रमक ओपनिङ, पहिलो दिनमै डेढ करोड !

काठमाण्डु- अनमोल केसी अभिनित नेपाली चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। निर्माण पक्षका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म फिल्मले १ करोड ३ लाख ४१ हजार १३६ रुपैयाँको व्यापार गरिसकेको छ। साँझसम्मको सबै कलेक्सन जोड्दा डेढ करोड आसपास पुग्ने अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी