SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउनका लागि मधेस झर्दैछन् ।  लामिछानले जनकपुरधामस्थित गंगासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक छठ मनाउन लागेका हुन् । यसअघि नै उनको स्नान गर्ने रहर भएका कारण मधेस झर्न लागेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी