SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने

काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् । उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन । तर गगन भने जाने निदो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी