SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

सन्दीपको ह्याट्रिकसँगै पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी