SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी