SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालको अपिल : जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्नुपर्छ

टर्की – परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी