SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ११:१० AM · 1 मिनेट पढाइ

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी १ हप्ताभित्र प्रतिवेदन पेस गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी