मुख्यमन्त्री थापाद्वारा सडकको स्थलगत निरीक्षण
भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सडक बुधबारको वर्षाले क्षति पुर्याएका कारण उनले बिहीबार सडकको अवलोकन गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी