SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

पोखराविरुद्ध जितनजिक पुग्यो विराटनगर

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किङ्स जितनजिक पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १६.२ ओभरमा विराटनगरले ६ विकेट गुमाएर १२२ रन बनाएको छ। उसलाई जितका लागि २२ बलमा ११ रन चाहिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी