SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

भीमफेदी दुर्घटना : मृतकको पहिचान गर्न समस्या

काठमाण्डु – भीमफेदी दुर्घटनामा सबको पहिचान गर्न समस्या परेको छ। मकवानपुरको भीमफेदीमा आज बिहीबार बिहान माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ जसमध्ये दुईजना चालकको मात्रै अहिलेसम्म पहिचान खुलेको हो। भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट खसेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी