भीमफेदी ईभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै
काठमाडौँ / मकवानपुरको भीमफेदी गाउँपालिका६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।