SHARE
अर्थ-डबली · बिहीबार २७ कात्िक २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।