SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह भारत भ्रमणका क्रममा उत्तराखण्ड पनि जाने

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका क्रममा उनी भारतको उत्तराखण्ड पनि जाने भएका छन्। प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत भ्रमणमा जाने सम्भावित कार्यक्रम रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी