SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

एनपीएल : पोखराले टस जित्यो, विराटनगरले बलिङ गर्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर विराटनगर किङ्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो । खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी