SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

भीमफेदी इभी गाडी दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। बिहीबार बिहान काठमाण्डुबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी