SHARE
अर्थ-डबली · बिहीबार २७ कात्िक २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

धागोसँग साइनो गाँसेकी कृष्णकुमारी

बालविवाहको डरले घरबाट भागेकी कृष्णकुमारी, जसले बहिनीलाई समेत सफल उद्यमी बनाइन् भने हजारौँ महिलालाई तालिम दिनुका साथै ४० जनाभन्दा बढीलाई रोजगारी दिएकी छिन् ।