SHARE
अर्थ-डबली · बिहीबार २७ कात्िक २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।