SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

बालगृहका २४ बालकलाई बबिताको भाइटीका

कपिलवस्तु – कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरंगी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी