SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

प्रदेशसभा सदस्य खातुनद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभा सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी