SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

सलमानसँग भिड्दै अनुपविक्रम, ‘मातृभूमि’को ट्रेलरमा नेपाली अभिनेताको दमदार झलक

काठमाण्डु– बलिउड सुपरस्टार सलमान खानसँग एउटै पर्दामा देखिने अवसर धेरै कलाकारका लागि सपना हुन सक्छ। नेपाली अभिनेता अनुपविक्रम शाहीका लागि त्यो सपना अब ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलरमै साकार भएको छ-त्यो पनि सलमानसँग आमनेसामने भिड्ने चिनियाँ सेना मेजरको भूमिकामा।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी