SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

पोखरामा लक्ष्यभन्दा २० करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको असोज मसान्तसम्म लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।