SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

‘हिमालको जलवायु संकटलाई विश्वले बेवास्ता गर्न पाउँदैन’

अन्ताल्या (टर्की)- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालले पनि सक्रिय सहभागिता जनाइरहेको छ। नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी