SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर / कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ।