SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)

काठमाण्डु – भाइटीका पर्वका अवसरमा काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी