SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

बुल्गारियामा बाक्लो कुहिरोका कारण ८६ वटा गाडी एकापसमा ठोक्किए, १२ जनाको मृत्यु

काठमाण्डु – बुल्गारियामा बाक्लो कुहिरोका कारण भएको भीषण सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। मंगलबार राजधानी सोफियालाई कृष्णसागरको तटीय बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकापसमा ठोक्किएका हुन्। दुर्घटनापछि राजमार्गको दुवैतर्फको आवागमन बन्द गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी