SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०२:२२ AM · 1 मिनेट पढाइ

यस्तो छ, आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।