SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

नरेशका झुट एक-एक गर्दै उधिनेका म्याथ्यु स्वीट, ममता हत्या मुद्दासँगै जिते नेपाली समुदायको मन

काठमाण्डु– ममता काफ्लेको शव नभेटिएको अवस्थामा पनि परिस्थितिजन्य प्रमाण, डिजिटल विवरण र नरेश भट्टकै विरोधाभासपूर्ण बयानलाई अदालतमा जोड्दै दोषी ठहर गराउन सफल सरकारी वकिल म्याथ्यु स्वीट नेपाली समुदायमा चर्चित बनेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी