SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

पोखरामा भाइटीका महोत्सव, सय बढी विदेशी पर्यटकलाई टीका लगाइने

काटमाण्डु – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी