SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि आज खुला

काठमाण्डु – दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला रहने भएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी