SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिँदै

काठमाडौँ / नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ।