SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

भाइटीकाका अवसरमा आज  दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

काठमाडौँ / दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।