SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

काठमाडौँ / अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ।