SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ १२:५७ AM · 1 मिनेट पढाइ

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

काठमाण्डु-अमेरिकाको भर्जिनियास्थित अदालतको जुरीले नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। मंगलबार (नोभेम्बर १०) जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी