SHARE
अर्थ-डबली · बुधबार २६ कात्िक २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौँ / यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।