SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

चीनमा सुशासनका लागि सीपीसीको नयाँ नीति : भ्रष्टाचार गर्ने आँट, अवसर र इच्छा नै नहुने अवस्था बनाउने

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले पार्टी अनुशासन, भ्रष्टाचार नियन्त्रण, नेतृत्व चयन र सत्ता सञ्चालनलाई थप व्यवस्थित तथा कडा बनाउने नीति अघि सारेको छ। पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले गत साता पारित गरेको प्रस्तावमा पार्टीभित्रको अनुशासन, नेतृत्वको जवाफदेहिता, लोकतान्त्रिक केन्द्रीयता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ समेटिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी