SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

नेवार समुदायमा म्ह:पूजा, शरीर र आत्मशुद्धिको कामना

काठमाण्डु – नेवार समुदायले मौलिक तथा परम्परागत पर्व म्ह:पूजा मंगलबार विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले शरीर तथा अन्तरात्माको पूजा गरी म्ह:पूजा मनाएका हुन् । नेपाल भाषामा ‘म्ह’को अर्थ शरीर हुन्छ । त्यसैले म्ह:पूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी