SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी