SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

नेपाली यू–१९ महिला टोलीको घोषणा

काठमाण्डु – भारतसँगको यू–१९ महिला टी–२० क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आगामी १२ देखि २२ नोभेम्बरसम्म सञ्चालन हुने शृंखलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी